विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दा,उपेच, छ,लकपट, ल,डाइँझगडा र का,टमार भएको पाइन्छ।प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दा,उपेच हुने गरेको देखिन्छ। जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दा,उपेच र ष,ड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घ,टनाहरू भएका छन्।सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सि,ध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला ह,त्याकाण्ड भएका छन्।
विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वं,शनाश हुनेगरी भएको दरबार ह,त्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा वि,स्मयकारी घ,टना हो।कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्। यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घ,टना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक श,क्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन्।
बाकी भिडियोमा हेर्नुहोस
https://www.youtube.com/watch?v=iLUFADQtjZU
प्रतिक्रिया