बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
अमेरिकाको टेक्सस राज्यका गभर्नर ग्रेग आबोटएल गत मंगलबार राज्यमा मास्क (मुखावरण )हटाउने गरेको निर्णयलाई ‘राष्ट्रपति जो बाइडेनले पुरातनपंथी सोच’ भनेका छन् ।
उनले बुधबार टेक्ससमा संक्रमणको संख्यामा उल्लेखनीय कमी नआएको र खोप लगाउदै गरेको अवस्थामा मास्क(मुखावरण)नलगाउनु पर्ने भनि गत मंगलबार घोषणा गरेका थिए ।
गभर्नरको चौतर्फी बिरोध र प्रतिक्रियाहरु आई रहेका छन् । गभर्नर आबोटले सय प्रतिसत मुखावरण लगाउनु नपर्ने र व्यवसायहरु खोल्न कुनै अबरोध नहुने घोषणा गरेका थिए । तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अघि सारेको निर्देशन भन्दा गभर्नरको घोषणा बाझिएको छ । अर्थात् बिपरित देखिएको छ ।
बाइडेनले यस निर्णयलाई ठूलो गल्ती भने।”म आशा गर्दछु कि सबै जनाले यो मुखावरणले फरक पारेको छ। हामी मौलिक रूपमा यस रोगको प्रकृति परिवर्तन गर्न सक्षम भएका छौ किनकि हामी मान्छेको पाखुरामा खोप लिन सक्षम छौं उनले ओभल कार्यालयमा पत्रकारहरुलाई भने ।
श्रोत :एबिसी न्युज
हवाईको होनोलुलुको एक अतिथि गृहमा गोली चले पछि अतिथगृह पूर्णबन्दी
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
प्रतिक्रिया