कति दिन लुकेर भाग्छौ सपना, बिनयलाइ जेल पठाएर तिमि चोखो भयौ भन्दै च्यालेन्ज गरिन शर्मिलाले सपनालाई (भीडीयो सहित)

इनेप्लिज २०७७ फागुन १८ गते १२:२९ मा प्रकाशित

बीबीसीको विश्वको १०० प्रतिभाशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको उजुरीका कारण प्रहरी हि रासतमा पुगेका विनयजंग बस्नेतको पक्षमा ना’रावा’जी गर्न पुगेका केही ब्यक्तिलाई प्रहरीले पक्राउ गरी केही बेरमा रिहा गरेको छ।विनयजंगलाई रिहा गर्नुपर्छ भन्दै माग राखेर आन्दोलन गर्न पुगेका सर्मिला वाइवा लगायतका केही महिलालाई प्रहरीले केहीवेर पक्राउ गरी रिहा गरेको छ।

शर्मिलाले प्रहरी माथि हा त पा त गरेका कारण उनलाई पक्राउ गरेको हो । उनले आफुले गल्ती गरेकाले केही बेर पक्राउ गरेको बताएकी छन्।उनले इन्सपेक्टरलाई हा’त पा’त गरेको बताएकी छन्।केहीबेर हिरासतमा राखेको भएपनि डिएसपीको निर्देशनमा आफुलाई छोडेको बताएको छ । उनले सपना रोकाको पनि गल्ती भन्दै सार्वजनिक हुन माग गरेकी छन्।

उनले विनयजंगकै कारण सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेको भन्दै विनयजंग माथि सपनाले अ’न्याय गरेको दावी गरेकी छन्।उनले सपनालाई अब काम गर्न पनि नदिने चेतावनी दिएकी छन्।उनले ओपन च्या’लेन्ज दिन्छु सपनालाई,काठमाडौमा आएर वेवारिसे श’व’ ज लाएर देखाओस् । उनले सपनाको वारेमा अ’पश’ब्द प्रयोग गर्दै चेतावनी दिएकी छन्।

भीडीयो

प्रतिक्रिया