आइतबार, चैत २९ २०७७
काठमाडौं २१:३०
वासिङटन डिसी 11:45

अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै

इनेप्लिज २०७७ फागुन १७ गते २:२३ मा प्रकाशित

 

 

अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली बालबालिकालाई पढ्न र लेख्न सिकाउन थालेकी छिन।निकै राम्रो नेपाली भाषा बोल्न ए लेख्न सक्ने प्राप्तिले नेपाली पढ्न र लेख्न नआएता पनि आफूले सिकाउने बताएको देखिन्छ।

उनले नेपाली कक्षा लिदै बिस्तारै नेपाली सिक्ने भन्दै पहिला १० वटा अक्षरहरु सिकाएको भिडियोमा देखिन्छ ।उनले क ख ग कसरी लेख्ने बारेमा पनि सिकाउदै गरेको भिडियोमा देख्न सकिनेछ।प्राप्ति अमेरिकाको न्यूजर्सीमा बस्दछिन भने यो भिडियो पहिलो भाग हो।

अमेरिकामा जन्मेकी दोश्रो पुस्ताकि प्राप्तिलाई सबै मिलेर हौसला दिऔ।र उनलाई प्रोत्साहन गरौ।यस भिडियो नेपाली समुदायलाई निकै लाभदायक हुने विश्वास गरिएको छ।

यो भिडियोलिई लाइक र शेयर गरि सब्सक्राइभ गरि दिनु हुन् अनुरोध छ।

प्रतिक्रिया