जब विनयको मोबाइलमा छोरी भन्ने सपनाको यस्तो फोटो भेटियो,प्रहरी समेत चकित पर्‍यो (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन १४ गते ११:०७ मा प्रकाशित

बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेत वि,रुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ।विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेत विरुद्ध विद्युतीय कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।काठमाडौं प्रहरी परिसर,टेकुका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन्।यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुस,न्धान भइरहेको छ।

त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ।काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन्।यद्यपि,साइबर अप,राधमा मु,द्दा अघि बढाइएको उनले स्वीकारे।भन्छन्, ‘बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ।’जिल्ला अदालत, काठमाडौंले कार्की विरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रतिक्रिया