आइतबार, चैत २९ २०७७
काठमाडौं २०:३८
वासिङटन डिसी 10:53

सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !

इनेप्लिज २०७७ फागुन १३ गते २३:४९ मा प्रकाशित

 

नेपाल को धरानमा घर भइ लामो समय देखि अमेरिकाको भर्जिनियामा बसोवास गर्ने सुजु आचार्यको गीत ‘फुल टिप्न जादा ‘ ’सार्वजनिक गरिएको छ ।गीतको कम्पोज टिका भण्डारी रहेको छ। निर्देसन सुरेश थापाको भने एरेन्ज कुमार  थापा ले गर्नुभएको छ ।गीतको भिडियोमा अभिनय करिस्मा ढकाल ,आनन्द अधिकारी,विश्व बराल,गणेश युनिक र ध्रुब चौलागांइ रहेको छ ।बाल कलाकार हरु यस दिप आचार्य र आहाना भट्टराई  छन् ।

प्रतिक्रिया