सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
इनेप्लिज
२०७७ फागुन १३ गते २३:४९ मा प्रकाशित
नेपाल को धरानमा घर भइ लामो समय देखि अमेरिकाको भर्जिनियामा बसोवास गर्ने सुजु आचार्यको गीत ‘फुल टिप्न जादा ‘ ’सार्वजनिक गरिएको छ ।गीतको कम्पोज टिका भण्डारी रहेको छ। निर्देसन सुरेश थापाको भने एरेन्ज कुमार थापा ले गर्नुभएको छ ।गीतको भिडियोमा अभिनय करिस्मा ढकाल ,आनन्द अधिकारी,विश्व बराल,गणेश युनिक र ध्रुब चौलागांइ रहेको छ ।बाल कलाकार हरु यस दिप आचार्य र आहाना भट्टराई छन् ।
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
अमेरिकामा राजनीतिक दलहरुको स्थापनाको उद्धेश्य?
प्रतिक्रिया