आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:५०
वासिङटन डिसी 21:05

प्रधानन्यायाधीश र प्रधानसेपतिबीच भेटवार्ता

इनेप्लिज २०७७ फागुन १० गते २०:३५ मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको ।

सोमबार प्रधानसेनापति थापा प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वाेच्च अदालत गएका थिए।भेटवार्तामा के कुरा भएको हो भन्नेबारे भने कुनै कुरा खुलाएको छैन्।

मुलुकमा राजनीति संकट बढ्दै चाडै राणा र थापा बीचको भेटवार्ता विशेष चासोका साथ हेरिएको छ।प्रतिनिधि सभा विघटन पश्चात सर्वाेच्च अदालतमा विघटन विरुद्ध परेका रिटहरुको बारेमा बहस भए पनि फैसला हुन सकिरहेको छैन्।सोही सन्दर्भमा प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको भेट बारे विशेष चासाको साथ हेरिएको छ।

प्रतिक्रिया