पुण्यले ६० रुपैयामा भात खादै यस्तो सम्म भन्न भ्याए,देख्ने सब हेरेको हेरैकै (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन १० गते २०:३० मा प्रकाशित

सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन् गौतम।बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन्।जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन्।उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन्।

उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भाग्य नै फु,टे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन।उनले भावुक हुँदै भने अहिले म रिनमा चुर्लुम्म डुबेको छु मनको बह कहाँ पोखौं।

भिडियो सहित

प्रतिक्रिया