विनयजंग र सपना बारे खुल्यो नसोचेको सत्य,बाबु छोरी भनेर किन यस्तो सम्म भयो ? कुरा यहाँ सम्म पुगेछ (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन ९ गते १५:०३ मा प्रकाशित

बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा विनयजंग बस्नेत केहि दिन अघी पक्राउ परेका हुन। महानगरीय प्रहरी परिसर काठमाडौंमा सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो।परिसरका एसएसपी अशोक सिंहका अनुसार सपनाको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिने बस्नेत विरुद्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ गरेको हो।बस्नेत विरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने छ।

यस अघि सपना र विनयजंग दुवैजना मिलेर बेवारिसे शवको व्यवस्थापन गर्दै आएका थिए।सपनाको उजुरीका आधारमा अनु,सन्धानका लागि बस्नेत लाई काठमाडौंबाट पक्राउ गरिएको एसएसपी सिंहको भनाइ छ।यही बिषयमा विनयजंग लाई नजिक बाट चिनेका बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले केहि प्रकाश पारेक छन।

हेरौ उनको भनाइ भिडियोमा

प्रतिक्रिया