गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७७ फागुन ९ गते ११:१६ मा प्रकाशित

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक देव कुमार मगरको आवाजमा रहेको “भुल्यौ होला ” गीतको भिडियो सार्वजनिक भएको छ।

माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।देव कुमार मगरको शब्द तथा संगीत गीतमा रहेको छ ।चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ ।मायालाई आफुबाट गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ।मुकेश हुमागाईँको छायााँकन ,शिलन लम्सालको सम्पादन ,केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन भिडियो मा रहेको छ।गीतको भिडियोमा शितल केसी ,अनु थापा ,विक्रम क्षेत्रीको अभिनय रहेको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=7ALM_eQ8_XQ&feature=emb_logo

प्रतिक्रिया