प्रेमिल जोडीहरुको लागि नया गीत

इनेप्लिज २०७७ फागुन ८ गते २३:०१ मा प्रकाशित

प्रेमिल जोडीहरु जो एक अर्काको लागि युगौ युग बाच्ने कसम खाएका हुन्छन।ति प्रेमिल जोडी जो सधै एक अर्काको लागि बाचेका हुन्छन।तिनीहरुका लागि बनेको गीत “पिपलु ” गीत हजुरहरुको माझमा प्रस्तुत छ।अर्जुन थापाको शब्द संगीतमा सुमन के सी र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको त्यस्तै चर्चित मोडल नजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको पिपलु गीत हजुरहरु समक्ष प्रस्तुत छ।

भिडियो भने अहिलेका व्यस्त निर्देशक शान थापाले गर्नु भएको छ।भिडियोमा बिबाह पछि को प्रेमिल सम्बन्धको बारेमा देखाइएको छ।पुरा भिडियो हेर्नको लागि तलको लिंक खोल्नु होला।प्रतिक्रिया राखी र सबैका लागि सेयर पनि गर्नु होला।

प्रतिक्रिया