आफ्नै धर्म छोरिको न-ग्न फोटो सार्वजनिक गरिदिन्छु भने पछी प-क्राउ परे बिनयजंग,दुइ बिच के थियो तेस्तो (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन ५ गते ८:४८ मा प्रकाशित

बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ध-म्की दिएको आरोपमा विनयजंग बस्नेत प-क्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजु-रीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको न-ग्न तस्बिर सार्वजनिक गरिदिने ध-म्की दिने बस्नेतवि-रुद्ध उ-जुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ गरेको हो।

बस्नेत वि-रुद्ध प्रहरीले अ-भद्र व्यवहारको मु-द्दा चलाउने तयारी गरेको छ।यसअघि सपना र बस्नेत दुवैजना मिलेर बेवा-रिसे श-वको व्यवस्थापन गर्दै आएका थिए बेवा-रिसे शव ज’ला’उने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए।सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रि-एको थियो।सपनाको उजुरीका आधारमा अनुसन्धानका लागि बस्नेतलाई काठमाडौं गोंगबुबाट पक्राउ गरिएको एसएसपी सिंहको भनाइ छ।

भिडियो सहित

https://www.youtube.com/watch?v=jd3sl3fJBTk&feature=emb_logo

प्रतिक्रिया