गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन्।बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफ-र्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो।उनको श-व स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो।मृत भेटिएकी भागरथीको शरीर भरि निलडाम र घाउ रहेका थिए भने कपडा पनि च्यातिएको अवस्थामा थियो।निर्मला बलत्कार प्रकरण नसु-ल्झिरहेको अवस्थामा प्रहरीमाथी भागरथी ह-त्या प्रक-रणले निकै द-वाब परेको थियो।
घट-नाको संवेद-नशीलताको ख्याल गर्दै कुनै किसिमको त्रु-टी हुन नदिन अनु-सन्धानमा शुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परि-चालित थियो।यसका साथसाथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी स्वयम पनि अनु-सन्धानमा लागी परेका थिए।बलत्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला-त्कार र हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भट्टलाई अभियुक्तका रुपमा आज सार्वजनिक गर्दै ।
भिडियो सहित
https://www.youtube.com/watch?v=qtMp2nFGyv8&feature=emb_logo
प्रतिक्रिया