श्रीमति पोइला गएपछि श्रीमानको विजोग, आँशु झाँर्दै आए मिडियामा (भिडियोसहित)

इनेप्लिज २०७७ फागुन ४ गते १०:३७ मा प्रकाशित

उर्लाबारी।सिन्धुलीका तुलाराम थापा यतिबेला श्रीमति अर्कैसँग पोइला गएपछि न्यायको खोजीमा छन्।

पाँचथरकी सविता राईसँग २०७० सालमा विवाह गरेका थापा यतिबेला घर न घाटको भएका हुन्।बैदेशिक रोजगार गएका दुबै जना फर्किदा श्रीमति सविता अर्कैसँग भागेपछि न्याय खोज्दै यतिबेला मिडियामा आएका छन्।श्रीमति सविताले ५ लाख रुपैयाँ सहित अर्कैसँग भागेको उनको आरोप छ।

पूरा जानकारी भिडियोमा

प्रतिक्रिया