Membership renew or registration process followup notice

Enepalese Published on: February 15, 2021

New Member Registration

https://www.nrnusa.org/ जानुहोस।
Member Registration थिच्नुहोस । https://www.nrnusa.org/user/signup/

Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस।
Submit थिच्नुहोस ।
Form भर्नु होस अनि फोटो अपलोड गरि सके पछि Next थिच्नुहोस ।
Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस ।
उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस र उपयुक्त फोटो आईडी Upload गर्नुहोस ।
Next थिच्नुहोस ।
Review गरी सके पछि Submit थिच्नुहोस ।
इमेलमा आएको Activation Link क्लिक गर्नुहोस ।
फोनको टेक्स्ट मेसेजमा आएको OTP नम्बर भरेर Submit थिच्नुहोस ।
Account मा लगीन गर्नुहोस ।
पैसा तिर्नको लागि Payment थिच्नुहोस ।
PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस ।
सदस्य बन्ने प्रकृया पुरा भयो ।
Verification Committe ले Review गरी सके पछि ५ दिन भित्र Accept, Reject अथवा Verify हुन नसकेको कारण सहित इमेल आउनेछ ।

नोट: यदि तपाईको इमेलमा लिंक आएन भने, Spam Folder अथवा Blocked List चेक गर्नुहोस

General Member Renewal or Upgrade to a Lifetime Member
लगीन को लागी https://www.nrnusa.org/user/password-reset/ जानुहोस।
पास वार्ड रिसेट को लागी Forgot Password थिच्नुहोस ।
Renew Membership Term अथवा Update to LifeTime थिच्नुहोस ।
PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस ।
General Member: $20
Lifetime Member: $150
Renewal अथवा Upgrade प्रकृया पुरा भयो ।