बलिउड अभिनेता राजीव कपुर रहेनन

इनेप्लिज २०७७ माघ २७ गते ११:०० मा प्रकाशित

काठमाडौं । हिंदी फ़िल्मका अभिनेता राजीव कपूरको निधन भएको छ।भाइ रणधीर कपूरले राजीवको आज दिउँसो मुटुको चाल बन्द भएर मृत्यु भएको जानकारी दिएका छन्।

पुराना स्टार राज कपूरका कान्छा छोरा राजिव ५८ वर्षका थिए।उनी रणधीर कपूर र ऋषि कपूरका भाइ हुन्।

राज कपूरको फिल्म राम तेरी गंगा मैलीबाट अभिनय शुरु गरेका राजीवले ऋषि कपूरको सफल फिल्म प्रेम ग्रंथको निर्देशन पनि गरेका थिए ।

प्रतिक्रिया