नव गायक सुनिल दवाडी हालै मात्र आफनो नयाँ गीत र म्युजिक भिडियो ”बाह् टक्का ” युट्युब च्यानल मार्फत सार्वजनिक गर्नुभएको छ । “बाह्ै टक्का” बोलको उक्त गीतमा गायिका ममता गुरुङले साथ दिनुभएको छ।प्रेमिका प्रतिको आफनो मनको भावना सुन्दर संग ब्यक्त गरिएको उक्त गीतलाई गीतकार डिपी खनालले लेख्नु भएको हो भने संगीत सुबाश भुसालले दिनुभएको हो।
कलाकारद्धय गीता ढुंगाना र डिमोन क्षेत्रीद्धारा अभिनय गरिएको उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गर्नुभएको हो।केशवराज भट्टको कोरियोग्राफी रहेको उक्त भिडियोलाई सुनिल दवाडी युट्युब च्यानल मार्फत हेर्न सकिनेछ।
प्रतिक्रिया