काठमाडौँ,
धनकुटा स्थाई घर भई हाल काठमाडौं जडिबुटी मा बसोबास गर्दै आएकी भुवन मायाँ बोगटी लिम्बु शारीरिक रुपमा अशक्त छिन्उ। नका दूवै गोडाहरु पूर्ण रुपमा चल्दैनन् ।
डाक्टरको सल्लाह अनुसार भुवन मायाँको खुट्टाको गेडी फेर्न लगभग छ लाख रुपैयाँ लाग्ने कुरा उनले रुँदै सुनाइन्| आर्थिक अबस्था कमजोर भएकै कारण आफ्नो खुट्टाको उपचार गर्न नसक्दा धेरै कष्टकर जीवन जीउनु परेको ऊनी बताउँछिन्!भुवन मायाँका श्रीमान पनि दृष्टिविहीन छन् भने उनीहरुका एक नावालक छोरा पनि छन्।
आफ्नो उपचारका लागि र नाबालक छोराको पढाईका लागि उनले सहयोगको हात मागेकी छिन्!बाँकी सबै कुरा बुझ्नका लागि भिडियो लाई पुरा हेरीदिनुहोला।
प्रतिक्रिया