काठमाठौं ।तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन् त्यसपछि उनिहरू बारे नयाँ खुलासा भयो।
अहिले उनी पछुतोको आँशु झारेकी छन्।उसले बेच्न लैजान लागेको र आफु ठूलो सं(कटवाट जोगिएको बताएकी छन्।यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै नरहने समेत उनले बताएकी छन्।राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन्।
नारायण संग एक सामाजिक एप मार्फत भेट भएको र नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेमजालमा परेको बताइन्।नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन्।नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए।आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेका थिए।यसरी उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको तर अहिले आएर मात्र उसको घरमा पनि श्रीमती छोराछोरी पनि रहेको थाहा पाएको बताइन्।
https://www.youtube.com/watch?v=NQkr_lih6Wc&feature=emb_logo
प्रतिक्रिया