मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:२८
वासिङटन डिसी 02:43

सदस्यता दर्ता गर्ने अन्तिम मिति र समय सम्बन्धमा ।

इनेप्लिज २०७७ माघ २३ गते १०:५९ मा प्रकाशित

सम्पूर्ण अमेरिका बासी गैर आवासीय नेपालीहरूमा नमस्कार

बिषयः सदस्यता दर्ता गर्ने अन्तिम मिति र समय सम्बन्धमा।

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको केन्द्रिय समितिको निर्णय अनुसार सदस्यता दर्ता गर्ने अन्तिम मिति फेब्रुअरी १५, २०२१ समय ११ः५९ पी. एम. पूर्वीय समय रहेको जानकारी गराइन्छ।कृपया उपरोक्त मिति र समय भित्र आफ्नो सदस्यता दर्ता गरी एनआरएनए मा सफल नेतृत्व चयन गर्न सहभागी भई राम्रो र हाम्रो एनआरएनए बनाउने अभियान मा सहभागी हुनु हुन अनुरोध गरिन्छ।

सचिवालय
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्,अमेरिका

प्रतिक्रिया