७ बर्षीय नानि यस्तो ठाउमा, ! स्थानिय भन्छन दीन दाहडै यस्तो हुन्छ, कारण सुन्दा सबै चकित

इनेप्लिज २०७७ माघ २१ गते ०:०५ मा प्रकाशित

एक जना ६ ७ बर्षकी सानि नानि जो बुवा संगै प्रतिक्षा लयमा बस्छीन सुत्छीन भन्दा जो कसैको पनि मन रुन्छ किन यस्तो भएको होला किन यसरी प्रतिक्षालयमा दीन रात कटाउन परेको होला बाटो हीड्ने बटुवाको मनमा पनि यस्तो कुरा खेल्दोहो पोखरा महानगर पालिका वडा न ११ मा पर्नेै तुल्सी घाट जाने बाटोको प्रतिक्षालयमा कयौ रात हरु यही विताएकी छन।

सानि नानिले खुल्ला आकास मुनि यो जाडोको मौसममा यसरी किन सडकमा बस्छन मानिस,त्यहाका स्थानियहरु भन्छन,बेलुकी ६,७ जानानै हुन्छन र झगडा गर्छन जो आज उनिहरु सबैलाई मानब सेवा आश्रमका सडक सेवाका संयोजक मेगमान श्रेष्ठ तथा पोखरा मानब सेवा आश्रमका प्रमुख राजन सापकोटा सहीत पोखरा महानगर पालिका वडा न ११ र प्रहरीको रोहोबरमा मानब सेवा आश्रममा लगीएको छ कस्तो छ ठाउ के भन्छन स्थानिय यो भिडीयो हेर्नुहोस

प्रतिक्रिया