बर्षा शिवाकोटीले धो,का दिए पछी सबिनले यस्तो गरे,वर्षा भन्छिन् “ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो” (भिडियो सहित)

इनेप्लिज २०७७ माघ १९ गते १०:४७ मा प्रकाशित

अभिनेत्री वर्षा सिवाकोटीको सविन जंग थापा सँगको प्रेम सम्बन्धमा पूर्ण वि,राम लागेको छ।प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो।सविनले आफ्नो इन्स्टाग्राम मार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन्।वर्षा सँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अ,प्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन्।यद्यपि,उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन्।

सविनले लेखेका छन् ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो।हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं।हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं ।तर तिमीले मेरो सं,घर्षको समयमा मलाई छोडेर गयौ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन्।सविन अमेरिकामा बस्ने गरेका छन्।

भिडियो हेरौ

https://www.youtube.com/watch?v=CdhFslYt4RA&feature=emb_logo

प्रतिक्रिया