नावालक पिठयुँमा ,जोखिम मोलेर पेट गुजाराको जोहो गर्दै एक महिला

शब्द तस्वीर : वीरेन्द्र रावल २०७७ माघ १८ गते १५:५७ मा प्रकाशित

साँझ विहानको पेटको जोहो चलाउनका लागि काठमाडौंको सुनधारा स्थित गुड्दै गरेको बसका यात्रुलाई पानी बिक्री गर्दै पिठ्युँमा नाबालक सहित एक महिला।

शब्द तस्वीर : वीरेन्द्र रावल

प्रतिक्रिया