१६ बर्ष अघि यस्तो थियो रमेश प्रसाईको जीवन पत्याउनु हुन्छ ? (भिडियोसहत)

इनेप्लिज २०७७ माघ १५ गते १०:३१ मा प्रकाशित

धरान । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाईको १६ बर्षअघिको भिडियो सार्वजनिक भएको छ।

कालिकोटकी नन्दासँग बिबाह बन्धनमा बाधिएका रमेशको विबाहपछि अहिले रमेशको बाल्यकालको अर्को भिडियो पनि भाइरल बनेको हो।काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृह जिल्ला सुनसरी पुगेर धुमधामले सम्पन्न गरिएको विबाहपछि रमेशको करिब १६ वर्ष अघिको एउटा भिडियो भाइरल बनेको छ। उनले स्कुल पढ्दाको उक्त भिडियोमा रमेशसहित दृष्टिविहिनहरुको बिद्यालयका गतिविधिहरु देखाइएएको छ।

दृष्टिविहिनहरुलाई उनको मन मष्तिष्कले बुझ्नेगरी पढाउनले बिद्यालयको रमेशले खुलेर तारिफ गरेका छन् । यो भिडियो हेर्दा रमेश स्कुले जीवनमा नै प्रखर वक्ता रहेछन् भन्ने देख्न बुझ्न सकिन्छ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=IWeXguOO6l4&feature=emb_logo

प्रतिक्रिया