मोरङ।एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेपछि अहिले भाइरल बनेका छन्। करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थाले पछि गाउँ नै त्रसित बनेको थियो।बच्चादेखि वृद्ध सबै बिरामी परेपछि झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागे पछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए।
चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका छन।६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाँक्रीले भनेपछी सुरक्षाकर्मी र गाउँले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खन्न भनेर जङ्गलमा पुग्यो।६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन।चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरै बेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाए पछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बने।त्यहाँ खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन।झाक्रीले कसैले नसोचेको चमत्कार गरेका छन्।उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको छ।तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका छन।
तलको भिडियोमा हेर्नुहोस तपाइँको होस उड्नेछ।
प्रतिक्रिया