दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको र’हस्यमय निधन भएको छ।झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा र’हस्यमय निधन भएको हो ।उनले देह त्याुग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन्।घटना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन्। वर्षात लिम्बु ९ श्रीमान र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन्।
तर निमाका परिवारका सदस्यले भने घटना र’हस्यमय भएको बताएका छन्।घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग उनीहरुको छ।निमाको दिदीले हुँदै भनिन्, उसले देह त्याुग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ।आफ्नो जिवन नै त्याुग गर्ने निर्णय त उसले त्यसै गरीन होला।निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन्।तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन्।केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जानकारी पाएको बताएका छन् ।
भिडियो
https://www.youtube.com/watch?v=sfnKEST2T3g&feature=emb_logo
प्रतिक्रिया