अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
इनेप्लिज
२०७७ माघ १३ गते १२:०३ मा प्रकाशित
अमेरिकाको अलाबामा राज्यको बर्मिंगहममा आएको घुम्रपात अर्थात् टोर्नाडोले अहिले सम्म १ जनाको मृत्यु भएको छ । राष्ट्रिय मौशम सेवाका अनुसार अत्यन्तै ठुलो र खतरनाक रहेको उक्त घुम्र्पातले जेफर्सन काउन्टी र यसको सेरोफेरोमा निकै क्षति पुर्याएको जनाएका छन ।
उक्त घुम्रपात गत सोमबार राती आएको हो भने केही स्थानमा रहेका घरहरुका छाना पनि उडाएको छ । उक्त घुम्र्पातबाट सामान्य चोट पटक देखि गम्भीर घाइते भएकाहरुलाई नजीकका अस्पतालमा लगिएको छ ।
अमेरिकामा सोमबार राति आएकोले कति क्षति भएको र कति जना घाइते भएका छन् भन्ने थाहा भै नसकेको र उक्त क्षेत्रमा खोजी र उद्धार कार्य भै रहेको काउन्टीका अधिकारीले जनाएका छन् ।
श्रोत :सिएनएन
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया