चर्चित टेलिभजन प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजन छा,डेसँगै ‘सिधा कुरा जनतासँग’ कार्यक्रम वि,वादमा परेको छ। ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रशारणलाई न्यूज २४ टेलिभिजनले जारी राख्ने बाट आउँदै प्रसारण पनि गरिसकेको बेला रवि लामिछानेले पनि सोही कार्यक्रम गर्ने भन्दै आफ्नो गु,नासो टिपाउन सम्पर्क नम्बर सार्वजजिक गरेका छन्।गत बिहीबार लामिछानेले न्यूज २४ टेलिभिजन छा,डेका थिए।
बिहीबार न्यूज २४ बाट बा,हिरिँदै गर्दा लामिछानेले आफूले तयार पारेको भिडिओ रिपोर्ट न्यूज २४ ले का,टेर प्रशारण गरेको भन्दै गु,नासो गरेका थिए।यही बेला गत शनिबार लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम गर्ने तयारीमा जुटेको र यसैका लागि प्रदेश १ जाँदैछौँ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। लामिछाने र टेलिभिजनबीच कुनै वि,वाद नरहेको जानकारी दिदै न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने, ‘अहिले पनि रवि लामिछाने र टेलिभिजनबीच कुनै वि,वाद छैन।राम्रो सम्बन्ध छ।’ भिडियो
https://www.youtube.com/watch?v=eGyT4x5IBi4&feature=emb_logo
प्रतिक्रिया