रवि लामिछाने र न्यूज २४ टेलिभिजन बीच च,र्कियो ल,फडा, सिधा कुरा जनतासँग को सँग रहने ? अधिवक्ता यसो भन्छन (भिडियो सहित)

इनेप्लिज २०७७ माघ १२ गते ३:०८ मा प्रकाशित

लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच सं,घर्ष सुरु भएको छ।रविले बिहीबार न्यूज २४ सँगको करिब पाँचवर्षे सहकार्य टु,ङ्ग्याए सँगै कपि,राइटको वि,वाद उब्जेको हो।रविले ‘सिधा कुरा’ केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुनः सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए । उनले फेरि छिट्टै आउने भन्दै शनिवार सामाजिक सञ्जालबाट ‘सिधा कुरा’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

यता,न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आप,त्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ ।‘रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा ब,न्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भने,‘नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ, रो,किन्न।’

रबीले ‘सिधा कुरा’ आफ्नो पहिचानसँग मात्र नभएर जनताको प्रत्यक्ष भावना जोडिएको कार्यक्रम पनि भएकाले त्यसलाई बे,बारिसे बन्न नदिने भन्दै उनले ‘परेको ब्यहोर्ने’ बताए । दुई वर्ष अगाडि नै ‘सिधा कुरा जनतासँग’को स्वामित्व का,नूनीरुपमा आफ्नो बनाएका रवि संभावित न्या,यिक लडा,इँमा माथि पर्न सक्ने का,नूनकर्मीको बुझाइ छ।भिडियो

https://www.youtube.com/watch?v=exYZZcJe3Q4&feature=emb_logo

प्रतिक्रिया