छाउपडि प्रथाले दिएको शास्ती

शब्द तस्वीर : वीरेन्द्र रावल २०७७ माघ ११ गते १४:०८ मा प्रकाशित

सुदूर पश्चिमको पहाडी जिल्ला अछाममा पछिल्लो एक महिना यता छाउगोठ भत्काउने कार्यलाई तिब्रता दिइएको पाइएको छ।

अछामको एक ग्रामिण वस्तीकी महिला छाउगोठ भत्काइए पछि घरको भूँई तलामा ढोका बाहिर ढोको भित्र टाउँको हालेर सुतिरहेको अवस्थामा।स्मरणरहोस् रजश्वला भएको समयमा घर भित्र बसे देउता रिसाउँछन् भन्ने कुसंस्कारका कारण महिलाहरु अँझैपनि छाउपडि प्रथालाई अँगालिरहेका छन्।

शब्द तस्वीर : वीरेन्द्र रावल

 

[email protected]

प्रतिक्रिया