शनिबार, फागुन १५ २०७७
काठमाडौं १३:२७
वासिङटन डिसी 02:42

अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु

इनेप्लिज २०७७ माघ ६ गते ११:३५ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३७ हजार ८ सय ८५ पुगेको छ । यसै गरि एकैदिनमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ८१ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

गत जनवरी १८ सोमबारका दिन २४ घन्टामा उक्त संख्या पुगेको हो ।

हाल सम्म अमेरिकामा ३ करोड ११ लाख ६१ हजार ७५ खोप वितरण भै सकेको छ भने कम्तिमा १ करोड लाख २२ लाख ७९ हजार १ सय ८० जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया