गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सम्पूर्ण गैर आवासीय नेपालीहरू मा नमस्कार,
गैर आवासीय नेपाली संघ, अमेरिकाको वर्तमान कार्य समितिले सूचना प्रणाली तथा पारदर्शितालाई प्राथमिकता दिँदै आइरहेको यहाँहरूमा अवगत नै छ । वर्तमान कार्यसमितिले सम्पूर्ण गैर आवासीय नेपालीहरू माझ सूचना पुर्याउने उद्देश्यले फेसबुक पेजलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आइरहेको छ,त्यसै गरी न्युज लेटरलाई समय र आवश्यकता अनुसार प्रकाशन गर्दै आइरहेको छ । साथै निकट भविष्यमा यु-टुब मार्फत पनि आफ्ना गतिविधिहरू ल्याउने तयारीमा रहेको छ।
गैर आवासीय नेपाली संघ, अमेरिकाको वर्तमान कार्य समिति ले के गर्दै छ भन्ने सम्बन्धमा जानकारी लिन का लागी तलको लिङ्कमा जानु हुन अनुरोध गरिन्छ।
NewsLetter Vol-1:
https://www.nrnusa.org/media/files/Vol-1_Newsletter.pdf
NewsLetter Vol-2:
https://www.nrnusa.org/media/files/Vol-2_Newsletter_Fd58yz8.pdf
NewsLetter Vol-3:
https://www.nrnusa.org/media/files/Vol-3_Newsletter_tUOY4eq.pdf
Facebook page:
NRNANCCUSA
भवदीय,
पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ, युएसए
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया