मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:१५
वासिङटन डिसी 02:30

गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर

इनेप्लिज २०७७ माघ ३ गते २२:४० मा प्रकाशित

सम्पूर्ण गैर आवासीय नेपालीहरू मा नमस्कार,

गैर आवासीय नेपाली संघ, अमेरिकाको वर्तमान कार्य समितिले सूचना प्रणाली तथा पारदर्शितालाई प्राथमिकता दिँदै आइरहेको यहाँहरूमा अवगत नै छ । वर्तमान कार्यसमितिले सम्पूर्ण गैर आवासीय नेपालीहरू माझ सूचना पुर्‍याउने उद्देश्यले फेसबुक पेजलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आइरहेको छ,त्यसै गरी न्युज लेटरलाई समय र आवश्यकता अनुसार प्रकाशन गर्दै आइरहेको छ । साथै निकट भविष्यमा यु-टुब मार्फत पनि आफ्ना गतिविधिहरू ल्याउने तयारीमा रहेको छ।

गैर आवासीय नेपाली संघ, अमेरिकाको वर्तमान कार्य समिति ले के गर्दै छ भन्ने सम्बन्धमा जानकारी लिन का लागी तलको लिङ्कमा जानु हुन अनुरोध गरिन्छ।

NewsLetter Vol-1:
https://www.nrnusa.org/media/files/Vol-1_Newsletter.pdf
NewsLetter Vol-2:
https://www.nrnusa.org/media/files/Vol-2_Newsletter_Fd58yz8.pdf
NewsLetter Vol-3:
https://www.nrnusa.org/media/files/Vol-3_Newsletter_tUOY4eq.pdf
Facebook page:
NRNANCCUSA

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ, युएसए

प्रतिक्रिया