साप्ताहिक राशिफल, यो साता चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? (भिडियो)

इनेप्लिज २०७७ माघ ३ गते १५:२५ मा प्रकाशित

काठमाडौँ।धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ।आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो।

यसै सन्दर्भमा यहाँहरुका लागि वि स ०७७ साल माघ ४ गते आइतबार देखि माघ १० गते शनिबार सम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ।

यो महिना ५ राशिका लागि निकै शुभ देखिएको छ भने अन्य ४ राशिका लागि मध्यम र सामान्य रहेको छ।यो साता मेष,कर्कट,तुला,वृश्चिक र धनु राशिका लागि निकै शुभ छ।३ राशिका लागि भने यो साता अलि खराब देखिएको छ।

आफ्नो आगामी महिना भरीको राशिफल हेरेर लाभ ग्रहफल अनुसार काम गर्नुभएमा यो महिना फलदायी बन्न सक्नेछ। यस्तो छ साताको साप्ताहिक राशिफल विस्तारमा।

प्रतिक्रिया