चलचित्रमा मात्र रहेछ नायिका भन्ने त,घरमा त श्रीमती नै हुने रहेछ,उदिपको अनुभव (भिडियो सहित)

इनेप्लिज २०७७ माघ ३ गते ४:३६ मा प्रकाशित

आँचल शर्माले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन् । पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत अभिनय गरिन।नेपाली चलचित्रमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन्।उनको सुरुको चलचित्र बाट नै पल शाह सँग जोडी सुहाएकोले दर्शकले पनि रियल लाईफमै उनि हरुको जोडी होस चाहेका थिए ।

तर आँचल शर्मा ले आफ्नो प्रेमी डाक्टर उदिप श्रेष्ठ सँग गतबर्षको फागुणमा बिहे गरिन।उदिपले भने “नायिका सँग बिहे गरेपछि घरमा पनि नायिका नै महशुश नहुने सुनाए।चलचित्रमा मात्र रहेछ नायिका भन्ने त।घरमा त श्रीमती नै हुने रहेछ।” आँचल शर्माले बिहे पछि सारी लगाउन सिकिरहेकी छिन्।बुहारी भएपछि सारी प्रति अझै मोह बढेको उनले महसुश गरिन।भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=LyvwdNxzFU0&feature=emb_logo

प्रतिक्रिया