अनिशा र कञ्चनको प्रेम, विबाह र सम्बन्ध विच्छेद अनि चिन्दिन भन्ने कुराहरुले यतिबेला सामाजिक सञ्जाल निकै नै तातेको छ।अनिशाले कञ्चनसंग चितवनबाट काठमाण्डौ आएर सुटुक्कै विबाह गरिन्।तर विबाह गरेको तीन दिनपछि अनिशाको माईतिले उनलाई कञ्चनबाट छु’टाएपछि श्रीमती अनिशालाई लिन गएका कञ्चनलाई उनले नै चि’न्दिन भनिदिए पछि कञ्चनले सहन नसकेर वि’ष स’मेत पि’ए।अहिले उनी अस्पतालको बेडमा जीवन र मृत्युको बीचमा छन्।
मायाले जीवन दिन्छ र मायाले नै जीवन पनि लिन्छ भन्ने भनाई यहाँ कञ्चनको जीवनमा लागू भईदिएको छ।कमलो मन भएका कञ्चनले अनिशालाई धेरै नै माया गरेका रहेछन्।उनले यो कुरा अनिशाले आफुलाई चिन्दिन भनिदिए पछि आफ्ना आमा बुवा र सबै आफन्तहरुलाई अनिशालाई कसैले पनि केही गा’ली न’गर्नु भन्दै आफुले संसार छोड्ने निर्णय गरेर पि’एको वि’षले नै बताउँछ।मायामा धो’का त सबैलाई हुन्छ।तर धोका भयो भन्दैमा जीवनको अन्त्य उसैलाई सम्झंदै कसैले पनि गर्दैन।भिडियो
https://www.youtube.com/watch?v=H0-OzFbZEyE&feature=emb_logo
प्रतिक्रिया