ट्रम्प देशको लागि अहिले खतरा, उ जानै पर्छ ; न्यान्सी पेलोसी
इनेप्लिज
२०७७ पुष २९ गते १७:५८ मा प्रकाशित
अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्र्म्पलाई दोस्रो पटक महाअभियोग लगाउने बिषयमा ट्रम्प देशको लागि अहिले स्पष्ट र खतरा भएको सभामुख न्यान्सी पेलोसीले बताईन ।
वहस पछि आजै मतदान गरि ट्र्म्पलाई महाअभियोग लगाईने छ ।
“हामीलाई थाहा छ कि संयुक्त राज्यका राष्ट्रपतिले यो विद्रोह, हाम्रो साझा देशको बिरूद्ध सशस्त्र विद्रोह उक्साए।
उनी जानु पर्छ, उनी देशका लागि स्पष्ट र अहिले खतरा हो जुन हामी सबैले माया गर्छौं,” पेलोसीले भनिन।
उनले थप्दै राष्ट्रपति ट्रम्पले नोभेम्बरमा भएको चुनावको नतिजाबारे “बारम्बार” झूट बोलेका छन र प्रजातन्त्रमाथि शंका व्यक्त गरेको बताईन ।
उन्ले सदनमा आक्रमण गर्ने देशभक्त हैनन तिनीहरु घरेलु आतकवादी हुन भनिन ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया