पोखराको फेवातालमा माछा मार्ने र बनभोज गर्ने भन्दै आएका एकजना पुरुष यहि पुस २२ गते देखि बेपत्ता भएका छ्न।
पोखरा महानगरपालिका वार्ड न २२ पुम्दिभिम्दि भन्ने ठाउँको कालाबाङका २४ वर्षका सन्तोष परियार २ दिन देखि बेपत्ता भएका छ्न।घरमा बुवा आमा श्रीमती र ४ वर्षकि सानी छोरी पनि छिन।
अलि अलि मादक पदार्थ प्रयोग गर्ने परियार माछा मार्न र पिकनिक खाने भनेर १२ जना सहितको टोलि फेवाताल आएका थिए।तर उनि त्यहा बाट कसरी हराए भन्ने बारे उनका संगै गएका साथिहरु नै बेखबर भएपछि उनको खोजि कार्य पनि अन्यौलमा परेको छ हामी उनै सन्तोषको घर गएका छौ घरमा पुग्दा उनकी आमा यस्तो अबस्थामा भेटीइन यो भिडीयो हेर्नुहोस
प्रतिक्रिया