सकियो हेर्या हेरै

इनेप्लिज २०७७ पुष २४ गते २३:१६ मा प्रकाशित

गीतकार हस्त गौतम‘ मृदुलको शब्द रहेको गीतको भिडियो छायांकन सम्पन्न भएको छ।उक्त गीतमा मनोज चौलागाईको संगीत एवं एरेञ्ज तथा रुपक डोट्टेल र लिजा लामाको स्वर रहेको छ।राजु लामाको निर्देशनमा छायांकन सम्पन्न भएको यस गीतको भिडियोलाई जिवन पराजुलीले खिचेका छन्।

सिन्धुलीको रातोमाटे, श्रीकाली चौरमा छायंकन भएको यस गीतमा ललित लामा र करिना कक्षपतीको अभिनय रहेको छ भने यस गीतको भिडियो युट्युव च्यानल हाइनोट बाट चाडैनै सार्बजनिक हुँदैछ।

प्रतिक्रिया