सुमित खड्काको ‘ म कदापी चाहन्न ’ सार्वजनिक (भिडियो)

इनेप्लिज २०७७ पुष २३ गते १०:४० मा प्रकाशित

काठमाडौं ।

गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘ म कदापी चाहन्न ’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा लक्ष्मण राईको को शब्द रहेको गीतको भिडियोलाई आयुष घले मगरले निर्देशन गरेका हुन्।

निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ।नेपाली माटो प्रतिको माया र स्नेहलाई गीतको माध्यम बाट समेटिएको छ।गीतको भिडियोलाई आयुष घले मगरले छायाँकन तथा सम्पादन गरेका हुन्।यसलाई सदिश जोशीले सम्पादन गरेका हुन्।गीतको भिडियोमा दिपक भण्डारी, नुरज ठकुरी र प्रदिप थापाले ले अभिनय गरेका छन्।

‘ म कदापी चाहन्न ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ः

प्रतिक्रिया