पोखराको चाउथेमा रहेको एक फर्निचर उध्योगमा आगोलागी भएको छ ।
पोखराको नया निर्माणधिन अन्तर्राष्ट्रिय बिमान्स्थलको मुख्य गेट मुनि रहेको मकर फर्निचर तथा सोफा उद्योगमा एक्कासी हिजो शनिबार साझको ४ बजे आगोलागि भएको हो ।
स्थानिए बासिन्दा, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र महानगरपालिकाको २ ओटा दमकलको सहयोगमा आगो नियन्त्रणम ल्याईएको हो ।
दिउसोको ४ बजे बाट लागेको आगो ६ बजे नियन्त्रणमामा आएको थियो ।आगोलागीबाट कति नोक्सान भयो भन्ने तथ्य आएको छैन । १ करोडको नोक्सान भएको अनुमान भने लगाईएको छ ।
कास्की प्रहरीले यस घटनाका बारेमा अनुसंधान सुरु गरिसकेको छ ।हेर्नुहोस कसरी लागेको थियो आगो ? के भन्छ्न प्रत्यक्षदर्शी ..
https://www.youtube.com/watch?v=g5_6aEQBBno&feature=emb_logo
प्रतिक्रिया