बर्तमान कार्य समिति र भूतपूर्व अध्यक्ष तथा महासचिव बिच संयुक्त बैठक सम्पन्न

इनेप्लिज २०७७ पुष १६ गते २१:५० मा प्रकाशित

आदरणीय सबैमा नमस्कार,

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद, अमेरिका को बर्तमान कार्य समिति र भूतपूर्व तथा निवर्तमान अध्यक्ष र महासचिव बिच संयुक्त बैठक सम्पन्न भयो।बैठकमा अग्रजहरूका ज्ञान तथा अनुभव सेयर गर्नु का साथै वहाँहरूले एनआरएनए मा पुर्‍याउनु भएको योगदान का बारेमा छलफल गरियो।बर्तमान कार्य समितिले एनसीसी युएसएको इतिहास र विगतमा सम्पन्न भएका कार्यहरू लाई Archive मा राख्न गइरहेको जानकारी गराउंदछौ।साथै,आगामी दिनमा पनि बर्तमान कार्य समितिले भूतपूर्व तथा निबर्तमान पदाधिकारीहरू सँग को छलफल कार्यलाई निरन्तरता दिइनेछ ।

धन्यवाद,

सचिवालय
गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद, अमेरिका

प्रतिक्रिया