टिकटकमा हिट सन्तोष बस्नेतको डेब्यु भिडियो ‘ संगैको साथी’ चर्चामा ( भिडियो )

इनेप्लिज २०७७ पुष १६ गते १:४८ मा प्रकाशित

चर्चित गायक तथा निर्देशक सशान कंडेलको आवाजमा रहेको ‘संगैको साथी’ गीतले रिलिजसंगै चौतर्फी चर्चा बटुल्दै छ। टिकटकबाट आफ्नो छुट्टै पहिचान बनाएका सन्तोष बस्नेतलाई यसै भिडियोबाट सशानले डेब्यु गराएका हुन।सशानको गायकी र सन्तोष बस्नेतको अभिनयले भिडियोलाई निकै उत्कृष्ट बनाएको छ। भिडियोलाई सन्तोषको आफ्नै ठाउँ च्यानम,ओखलढुंगामा सम्पुर्ण छायांकन गरिएको छ भने भिडियोमा सन्तोषकै आमा अनि दाजुभाइले पनि अभिनय गरेका छ्न । बिदेशी मोह त्यागेर नेपालमै बस्छु भन्ने पात्रलाई सन्तोषले पुर्ण रुपमा न्याय गरेका छन।

यस गीतलाई सेन्चुरी सुरेश घमालले लेखेका हुन भने संगीत स्वयम् कंडेलको रहेको छ भने बिनय कार्कीले संगीत संयोजन गरेका छ्न। सशान कै निर्देशन , सुरज खनालको छायांकन अनि बिकाश दाहालको सम्पादन रहेको यस भिडियोमा दर्शकहरुले राम्रो राम्रो प्रतिक्रिया दिएका छन ।

https://www.youtube.com/watch?v=QB6OVArKHQw&feature=emb_logo

प्रतिक्रिया