सताउछन् ती पहिलाका यादहरु मलाई,
खेल्थे मसँग पुरै परिवार रमाई रमाई॥
भन्छु खेल्न अहिले हासी खुसी मसँग,
तर के गर्नु, सबै छन् आफ्नो काममा व्यस्थ॥
सानो पक्कै थिए म तर ठुला छन् ती यादहरु,
माटो पक्कै किरिक्क थियो त आशा छ मलजल हालु॥
झगडा हुन्थ्यो कहिले काहि आपसी बिच,
झगडा हिंसा भए पछि हुन्थ्यो
धेरै खिचम् खिच॥
घरमा उगेको आगोमा हाल्न खोजे पानी,
त्यसपछि हाम्रो परिवार लाग्थयो महलमा बसेका जस्तै राजा र रानी॥
मिलेर बस्छौ अब हामी जस्तै साथी र भाइ,
साताउछन् पहिलाका यादहरुले अहिले पनि मलाई॥
मिसिका जयसवाल
बुढानिलकण्ठ स्कुल,
कक्षाः६
प्रतिक्रिया