कविता प्रतियोगिताको समयावधि थप गरिएको सूचना !!!
इनेप्लिज
२०७७ पुष १४ गते २३:५० मा प्रकाशित
समाचारदाता
गैर आवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यका आह्वान गरिएको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०७७” को समयावधि जनावरी २५, २०२१ सम्मलाई थप गरिएको छ ।
विदेशमा रहेका नेपाली भाषी १९ वर्ष उमेर समूहका बाल तथा किशोर कविहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।प्रथम पुरस्कार १ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ५ सय अमेरिकी डलर र तृतीय पुरस्कार ३ सय अमेरिकी डलर तथा अंग्रेजी भाषामा लेखिएको एउटा कवितालाई २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको नतिजा आगामि श्रीपञ्चमीमा घोषणा गरिने छ।
कविता २ सय शब्द भित्र लेखिएको अप्रकाशित / अप्रसारित हुनुपर्ने छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया