केपी ओली बिरुद्ध नारा लगाउँदा पोखरामा प्रहरीसंग लफडा, हेर्नुहोस् यस्तो छ भिडियो

इनेप्लिज २०७७ पुष ६ गते २२:३० मा प्रकाशित

नेपालको राजनीतिले गर्दा यती बेला देशमा तनावको स्थीती भईरहेको छ।केपी ओली पक्ष र माधब प्रचण्ड पक्षका बिचमा बिभिन्न ठाउँमा प्रदर्शन भएका छन्। प्रचण्ड माधव एवम् केपी ओलीको छुट्टा छुट्टै भेला तथा प्रदर्शन भए।

देशका बिभिन्न ठाउँमा भएका प्रर्दशनमा प्रहरीले समेत हातपात गरेका समाचारहरु आईरहेका छन्।यता पोखरामा पनि केपीको बिरुद्धमा नारा जुलुस लगाउँदा प्रहरीसंग तनावको स्थीति समेत आएको छ।हेर्नुहोस् पूरा भिडियो ।

प्रतिक्रिया