शनिबार, साउन ९ २०७८
काठमाडौं २०:१९
वासिङटन डिसी 10:34

नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यालिफोर्निया च्याप्टर गठन ,सभापतिमा परियार

इनेप्लिज २०७७ पुष ६ गते १:०७ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाले २ जना केन्द्रीय सदस्य थप गर्नुको साथै प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निय च्याप्टर पनि गठन गरेको छ। प्रेम परियार, नेपाली कांग्रेस १२ औ महाधिवेसन प्रतिनिधी, उपाध्यक्ष नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया (NANC), केन्द्रीय सचिव जिपी कोईराला मेमोरियल फाउन्डेसन, अमेरिका च्याप्टर, पूर्व केन्द्रीय उपाध्यक्ष नेपाल दलित विधार्थी संघ, पूर्व सचिवालय सदस्य चौथो महाधिवेसन आयोजक समिति नेपाल दलित संघ, पूर्व जिल्ला सचिव नेपाल दलित संघ चितवन, पूर्व कोषाध्यक्ष, एनएएनसी हाल उहॅा अमेरिकामा पनि समाज सेवा लगायत विभिन्न क्षेत्रमा उतिकै सक्रिय रहॅदै आउनु भएको छ ।

उहॅाकै सभापतित्वमा ३७ सदस्सिय नर्दन क्यालिफोर्निय च्याप्टर गठन भएको छ । समिति सदस्यहरुमा क्रमस १)सभापति- प्रेम परियार २)बरिष्ठ उपसभापति-मनोहरा थापा बोगटी ३)उपसभापति-बिश्व पन्थ ४) उपसभापति-अन्जली सुवेदी ५)उपसभापति -अरुन गौतम ६)उपसभापति – भोजेन्द्र जि सी ७)उपसभापति-नर बहादुर कुसरी ८)महासचिव-पदम प्रसाद नेपाल ९)सचिव-दिपक पाठक १०)सचिव-डा. विपिन कुमार यादव ११)सचिव -गोपाल खनाल १२)सचिव -गोविन्द चलाउने १३)सचिव-मदन पाण्डे १४)कोषअध्यक्ष -हिमाल गिरी १५)सदस्य-बिष्णु पाण्डे १६)सदस्य -तेजेन्द्र बराल १७)सदस्य-नेहा सिंड्ग १८)सदस्य- दिपेश लामा १९)सदस्य -उमेश श्रेष्ठ २०)सदस्य-कल्पना आचार्य २१)सदस्य-प्रकास कुमार के सी २२)सदस्य- प्रताप पछाई २३)सदस्य -वीर बहादुर बुढाथोकी २४)सदस्य- स्याड्ग ठोकर २५)सदस्य- शुसिला खनाल २६)सदस्य- बुद्दीमान तामांड्ग २७)सदस्य -जयलाल खड्का २८)सदस्य- सुरेन्द्र बुढा मगर २९)सदस्य- दिपेस कुमार जैसी ३०)सदस्य- धना चौलागाई ३१)सदस्य- रिता अर्याल ३२)सदस्य-राज कुमार पाण्डे३३)सदस्य- कल्पना गजमेर ३४)सदस्य-शैलेस आचर्य ३५)सदस्य- कमल बस्नेत ३६)सदस्य- कोमल डोटेल ३७)सदस्य- बिकास अधिकारी रहनु भएको छ ।

यसै गरि सल्लाहकारहरूमा डम्बर थपलिया,यान राई,राजेश थापा,राज यादव,बिजय चौधरी,श्रीराम थापा,सुरेस हमाल,सुर्य शर्मा,रवी सिड्ग बस्नेत,क्रान्ति अर्याल बिनि पाण्डे,अक्थर अन्सारी,बिनोद पुन मगर तथा केशर कुसारी हुनु हुन्छ ।

नर्दन क्यालिफोर्निय च्याप्टरमा बसेर बिभिन्न पदिय जिम्मेवारी समाल्नु भएका सम्पुर्ण साथीहरू तथा हाल मनोनीत केन्द्रीय सदस्यको जिम्मेवारी समाल्नु हुने ध्रुब कुमार झा र रामबाबु पाण्डे तपाईहरू सबैलाई धेरै धेरै बधाई तथा शुभकामना । तपाईहरू जस्तो बौद्धिक ब्याक्तित्वहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पन पाउॅदा जन सम्पर्क समिति अमेरिका सदैव गौरवान्वित छ ।

धनञ्जय नरसिंह के सी
सभापति , जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया