लैजाऔ लैजाऔ लाग्छ मलाइ गीतमा रोशन पुरीको निर्देशन

एलिसा अधिकारी २०७७ पुष ४ गते २३:२७ मा प्रकाशित

इनेप्लिज कम ,

एलिसा अधिकारी

नौलो डिजिटलको प्रस्तुतिमा नयाँ गीतको भिडियो निर्माण भएको छ। लैजाऔ लैजाऔ लाग्छ बोलको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको हो।

गायक प्रताप दास तथा गायिका एञ्जिला रेग्मी को युगल गायन रहेको छ। गीतकार विजय शिवाकोटीको गीत तथा जीवन बाबुको संगीत रहेको गीतको भिडियोको छायाँकन,कन्सेप्ट तथा ड्रोन ज्ञानेन्द्र शर्माले गरेका छन्।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, एञ्जिला रेग्मी, विष्णु सापकोटा,अजयश्री मगर र चाहना भुसालको अभिनय रहेको छ।निर्देशन रोशन पुरीले गरेका छन्।

प्रतिक्रिया