शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

विवाह पन्चमी महोत्सव-२०२० मा यहांलाई हार्दिक आमन्त्रण!

इनेप्लिज २०७७ पुष ४ गते ११:१७ मा प्रकाशित

नमस्ते!

विवाह पन्चमी महोत्सव-२०२० मा यहांलाई हार्दिक आमन्त्रण!

नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याक एवं मिथिलाञ्चल नेपाली अमेरिकन तराईवासीहरुको संयुक्त आयोजनामा शनिबार डिसेम्बर १९ बिहान १० बजे भैरहेको विवाह पन्चमी महोत्सवको भर्चुयल कार्यक्रममा सहभागी भएर नेपाली संस्कृति र परम्परालाई जोगाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। जुमको लिंक यसै साथमा संलग्न गरिएको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण इनेप्लिज लगायतका मिडियाहरुबाट हुनेछ ।

धन्यबाद !

Link for Saturday event:
Program starts 10 am NY time.
Cultural program starts 11:20 am.

Join Zoom Meeting
https://zoom.us/j/96558596893?pwd=dDhLWHdNd0xuNnJORUJUbGRLY0tOQT09

Meeting ID: 965 5859 6893
No password required.

 

प्रतिक्रिया