ओली र दाहाल बीच फेरि चर्काचर्की,यो सम्बन्धको अन्त्य कस्तो होला ? (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७७ पुष ३ गते १०:४० मा प्रकाशित

के पि ओली नेपालका वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् उनि नेकपाका वर्तमान अध्यक्ष समेत हुन्।ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।त्यस्तै ओली विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए।विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए।उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।

उनको पुरा नाम खड्ग प्रसाद ओली हो उनको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो।विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।भिडियो हेर्नुहोस

प्रतिक्रिया