अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक

इनेप्लिज २०७७ पुष ३ गते ४:३५ मा प्रकाशित

काठमाडौं / लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ ।गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको,निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया